सन्दीप लामिछानेविरूद्धको मुद्दामा अन्तिम बहस सुरु

71

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा अन्तिम बहस सुरु भएको छ । काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश दीपक ढकालको इजलासमा बहस सुरु भएको हो । यसअघि चैत २६ गते शंकरराज बरालको इजलासले उक्त मुद्दामा दुई जना साक्षीको बकपत्र नभएकाले साक्षी बुझ्न आदेश दिएको थियो।गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरुद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले दिएको आदेशअनुसार उनको मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको हो।

राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तानसमेत रहेका सन्दीपविरुद्ध भदौ २१ गते एक नाबालिग किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

 

b 4
Leave A Reply

Your email address will not be published.