गृहमन्त्री श्रेष्ठको राजीनामा माग गर्दै मिटरब्याज पीडित प्रर्दशनमा

75

गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै मिटरब्याज पीडितहरूले काठमाडौंमा प्रर्दशन गरेका छन। सोमबार शान्तिवाटिकामा प्रहरीको लाठी प्रहारबाट घाइतेसमेत भएका उनीहरूले मंगलबार दिउँसो गृहमन्त्री श्रेष्ठविरूद्ध नाराबाजी गर्दै काठमाडौंको माइतीघरमा प्रर्दशन गरेका हुन। आफूहरूका माग सम्बोधन गर्नुको साटो गृहमन्त्री श्रेष्ठले प्रहरी प्रशासन लगाएर दमन गरेकाले त्यसको विरोधमा प्रर्दशन गर्नु परेको उनीहरूले बताएका छन।

Leave A Reply

Your email address will not be published.