काठमाडौं । नेपाली नयाँ वर्ष मनाउन चिनियाँ पर्यटक नेपाल आएका छन्। चिनियाँ पर्यटक बिहीबार नेपाल आइपुगेका हुन्। हिमालय एयरलाइन्सको विमान चार्टर गरेरे १ सय ८१ जना चिनियाँ पर्यटक नेपाल आइपुगेका हुन्। उनीहरुलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गरेका छन्। चीन सरकारले नेपाललाई यस वर्ष घुम्नै पर्ने गन्तब्यको स्थानमा राखेको छ।

wada 3 lu tato

By Aavash

Leave a Reply

Your email address will not be published. Required fields are marked *