एनसेलको सिइओमा जब्बोर कायुमोभ नियुक्त

63

एनसेलको मातृ कम्पनी आजियाटाको प्रमुख कार्यकारी अधिकृतमा जब्बोर कायुमोभ नियुक्त भएका छन् । हालै सम्पन्न आजियाटाको बोर्ड बैठकले कायुमोभलाई सीईओमा नियुक्त गरेको हो । नवनियुक्त सिइओ जब्बोर कायुमोभ नेपाली दूरसंचार क्षेत्रका लागि नयाँ होइनन् ।यसअघि नै उनी सन् २०१३ मेदेखि २०१६ अक्टोबरसम्म स्मार्ट टेलिकमको सीसीओ/सीइओ भएर काम गरिसकेका छन् । योभन्दा अघि पनि कायुमोभले २०११ अप्रिलदेखि २०१२ नोभेम्बरसम्म एनसेलको सीसीओ पदमा काम गरेका थिए ।

b 4
Leave A Reply

Your email address will not be published.