रवि लामिछाने विरूद परेका सबै उजुरी खारेज

78

चितवन । वैशाख १० मा हुने उपनिर्वाचनका लागी चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वारी दिएका रवी लामिछाने विरूद परेका उजुरी निर्वाचन अधिकृतको कार्यालय भरतपुर खारेज गरिदिएकाे छ। । लामिछानेको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै उनी विरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चैत २१ गते चार वटा उजुरी दर्ता भएको थिए ।

b 4
Leave A Reply

Your email address will not be published.