भारतमा काेराेना सङक्रमितकाे सङख्या पाँच महिना यताकै उच्च

75

भारतमा काेराेना संक्रमण फेरि उकालाे लागेकाे छ । बितेकाे २४ घन्टामा मात्रै साढे चार हजार संक्रमित फेला परेका छन् । याे साढे पाँच महिना यताकै सर्वाधिक संख्या हाे ।  भारतकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार एकैदिन ४ हजार ४ सय ३५ संक्रमित थपिँदा सक्रिय संक्रमितकाे संख्या बढेर २३ हजार ९१ भएकाे छ ।  यस्तै भारतमा एकैदिन १५ जना संक्रमितकाे मृत्यु भएकाे छ । दैनिक संक्रमणदर बढेर ३.३८ प्रतिशत पुगेकाे छ ।

b 4
Leave A Reply

Your email address will not be published.