गौतमबुद्ध क्रिकेट रंगशाला बनाउने मन्त्रीपरिषद्काे निर्णय

79

काठमाडौँ ।   सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिएर निर्माण कार्य सम्पन्न गर्ने निर्णय गरेकाे छ ।धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्ने भनेको उक्त रंगशाला रकम अभावका कारण केही वर्षदेखि अलपत्र परेको छ । कलाकारद्वय सीताराम कट्टेल र कुन्जना घिमिरेले रंगशाला निर्माणको क्रममा लागेको १८ करोड ऋण तिर्न नसकेको भन्दै भरतपुर महानगरपालिकालाई जिम्मा लगाउँदै निर्माण रोकेका थिए ।

 

b 4
Leave A Reply

Your email address will not be published.