राप्रपाले लायाे उम्मेदवार टुंगो, गठबन्धन नगर्ने

64

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । राप्रपाले बैशाख १० मा हुने उपनिर्वाचनमा गठबन्धन नगर्ने गरी उम्मेदवार टुंगो लगाएको हो । प्रवक्ता मोहन श्रेष्ठका अनुसार तनहुँ–१ मा शोभा गुरूङ, चितवन– २ मा जीवलाल पुरी र  बारा– २ मा सोनेलाल साहलाई उम्मेदवार बनाउने निर्णय भएको छ । यसअघि मंसिरको निर्वाचनमा राप्रपाको गठबन्धन एमालेसँग भएको थियो ।

b 4
Leave A Reply

Your email address will not be published.