रेशम चौधरी पत्नी रन्जिता श्रेष्ठ भूमि सुधार मन्त्री बन्दै

70

काठमाडौं  । नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी मन्त्री बन्ने पक्का भएको छ । सत्ता साझेदार दलहरुबीच भएको भागवण्डा अनुसार पार्टीले पाएको एक मन्त्रालयमा अध्यक्ष श्रेष्ठलाई पठाउने निर्णय भएको एक नेताले बताए । रन्जिता भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री भएकी छिन् । आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्न लागेका छन् । रन्जिता रेशम चौधरीको पत्नि हुन् ।

b 4
Leave A Reply

Your email address will not be published.