एकीकृत समाजवादी बाट बेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बन्ने

73

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वालालाई मन्त्रीमा सिफारिस गरिएको छ ।पार्टी कार्यालय आलोकनगरमा आज बसेको सचिवालय बैठकले भुसाल र ज्वालालाई मन्त्रीमा सिफारिस गर्ने निर्णय गरेको हो ।मन्त्रालयको टुंगो लागिसकेको छैन । अहिले बस्ने गठबन्धन बैठकले मन्त्रालयबारे टुंगो लगाउला । । आजै शपथको सम्भावनासमेत रहेको उनले बताए ।

Leave A Reply

Your email address will not be published.