उपेन्द्र यादव विरूद् चुनाव लड्न माओवादी छाडेर जनमत प्रवेश

65

 काठमाडौं ।  आगामी वैशाख १० गते बारा-२ मा हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव सगँ चुनाव लडन काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै माओवादीका नेता  कुशवााहाले सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेको घोषणा गरेका छन्।  उपनिर्वाचनमा बारा-२ मा टिकट नपाउने भएपछि उनी माओवादी छोडेर जनमतमा प्रवेश गरेका हुन्।

यो क्षेत्रमा  जसपा का अध्यक्ष उपेन्द्र यादव लड्ने सम्भावना रहेको छ। गठबन्धनमा रहेको माओवादीले पनि यादवलाई नै समर्थन गर्ने देखिएपछि आफू जनमतमा लागेको कुशवाहा बताउँछन्। उनी गत मंसीर ४ गते भएको निर्वाचनमा ३५४ मतले पराजित भएका थिए।

b 4
Leave A Reply

Your email address will not be published.