बाणगंगामा मृगौलाको डायलाइसिस गराइरहेकालाई निशुल्क यातायात सेवा

66

कपिलवस्तु । मृगौलाको डायलाइसिस गराइरहेकाहरुलाई  बाणगंगा नगरपालिकाले निशुल्क यातायात सेवा उपलब्ध गराउने भएको छ ।  बाणगंगा नगरपालिकाको ११ औँ कार्यपालिका बैठकले नगर भित्र डायलाइसिस गराइरहेका विरामि हरुको लागि यातायात खर्च बापत २ लाख ५० हजार बिनियोजन गरेको नगर प्रवक्ता तथा वडा नम्बर दुईका वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले बताए ।

b 4
Leave A Reply

Your email address will not be published.