बिजुलीबाट खाना पकाउने ०.५ प्रतिशत मात्रै

64

नेपालको २०७८ सालको जनगणना नतिजाले देशको कुल जनसंख्यामध्ये ०.५ प्रतिशतले मात्रै बिजुलीबाट खाना पकाउने गरेको देखाएको छ। जनगणनाअनुसार देशको कुल परिवारमध्ये आधाभन्दा बढी ५१ प्रतिशतले खाना पकाउन दाउरा प्रयोग गर्छन्।

त्यस्तै, एलपी ग्याँसबाट ४४.३ प्रतिशतले खाना पकाउँछन्। २.९ गुइँठा, १.२ ले वायोग्याँस, ०.०५ मट्टितेल र अन्य इन्धनबाट ०.१ प्रतिशतले खाना पकाउने गरेको देखिएको छ।

b 4
Leave A Reply

Your email address will not be published.