मन्त्रालयको भागबण्डा मिलाउन सत्तारूढ गठबन्धनको बैठक बस्दै

72

 

काठमाडौं । मन्त्रालयको भागबण्डा मिलाउन सत्तारूढ गठबन्धनको बैठक बस्दैछ।बैठक बुधबार दिउँसो ४ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्नेगरि बोलाइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत पाएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी थालिएको छ। नेपाली कांग्रेस, एकीकृत समाजवादी र जसपा लगायतका दलहरू सरकारमा भित्रिँदैछन्।

b 4
Leave A Reply

Your email address will not be published.