हर्क साम्पाङ सहयोग जुटाउन अष्ट्रेलिया जाने

70

काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ् राई अष्ट्रेलिया जाने भएका छन् । उपमहानगरको लागि सहयोग रकम जुटाउन उनी अष्ट्रेलिया जान लागेका हुन् । उनले आफूले अष्ट्रेलिया जाँदा नगरपालिकाको एक रुपैयाँ पनि खर्च नगर्ने बताएका छन् ।

b 4
Leave A Reply

Your email address will not be published.