यस्ताे रहने छ आजको मौसम

62

काठमाडौँ ।  आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।देशको पहाडी भू–भागका केही स्थान वा तराईका थोरै स्थानमा मेघ गर्जन, चट्याङ वा हावाहुरीसहित केहीछिन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।   यस्तै, राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।ददेशका पहाडी भू–भागका थोरै स्थानमा तथा कोसी, मधेश र बागमती प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङसहित केहीछिन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Leave A Reply

Your email address will not be published.