बुटवलबाट सन्धिखर्क जाँदै गरेको जिप दुर्घटना हुदाँ ७ जना घाईते

73

 अर्घाखाँची ।  बुटवलबाट सन्धिखर्क जाँदै गरेको जिप अर्घाखाँची जिल्लाकाे शितगंगा ४ गोर्थुममा  दुर्घटना हुदाँ ७ जना घाईते भएका छन् ।  लन्का यातायातको लु १ ज १४४० नम्बरको जिप दुर्घटना भएको हो ।

घाइतेहरु :

१ चालक बिक्रम नेपाली अबस्था गम्भीर
२ कपिलवस्तु बाणगङ्गा -७ चन्द्र बहादुर खत्री टाउको मा चोट अबस्था गम्भीर
३ शितगङ्गा -२ को मिना थापा आखामा चोट
४ मालारानी -५ बागी का रेमा भुसाल
५ मालारानी -५ पोम नारायण भुसाल
६ मालारानी -५ कृष्ण प्रसाद भुसाल
७ य्पुठान झिमरुक गाउपालिका -१ अशोक नेपाली
घाइते मध्ये गम्भिर २ जनालाई बुटवल रिफर गरिएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मिले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.