काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाल र यूएईबीचको खेलमा टिकटबाट उठेको सबै रकम जम्मा गरेर क्रिकेट खेलाडी कल्याणकारी कोष बनाउने भएको छ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार खेल्दै छ ।
Recover your password.
A password will be e-mailed to you.