यसरी खेलिन्थ्यो फागु : ६ दशकअघिका यी १० तस्बिर
काठमाडौँ : भनिन्छ एउटा तस्बिरले हजार शब्द बाेल्छ । यी तस्बिर जसले आधा शताब्दी अघिको नेपालको सांस्कृतिक, सामाजिक परिवेश झल्काउँछन् । नेपालको विगतको फागुपूर्णिमालाई स्मरण गराउँदै अमेरिकी दूतावासले आफ्नो सामाजिक सञ्जालमा केही ऐतिहासिक तस्बिर साझा गरेको छ । नेपालको पूर्व तेह्रथुमदेखि पश्चिम डोटीसम्मका, बारादेखि पोखरा हुँदै वीरगञ्जसम्मका, गुल्मीका भार्सेका शिक्षकदेखि डोटीमा महिला बाहुल्य भएको तस्बिरले त्यसबखतको नेपालको फागुपूर्णिमाका विभिन्न पक्ष चित्रण गर्छन् । यी १० तस्बिर तत्कालीन अमेरिकी पिसकोर स्वयंसेवकहरूले खिचेका हुन् ।
तस्बिरहरू अमेरिकी दूतावास