जनयुद्धकालीन मुद्धा सर्वोच्चले हैन सत्य निरुपण तथा मेलमिलाय आयोगले हेर्ने हो : बाबुराम

61

फागुण २२ काठमाण्डौँ । नेपाल समाजवादी पार्टी ९नेसपा०का अध्यक्ष डा। बाबुराम भट्टराईले ‘जनयुद्धकालीन’ मुद्धा अदालतले नभई सत्य निरूपण तथा मेलमिलाप आयोगले हेर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्रीलाई मुद्धा लगाउन पाइने तर जनयुद्धकालिन मुद्धा नियमित अदालतले हेर्न नमिल्ने बताए ।

आइतबार राजधानीमा आयोजित एक अन्तक्रिया कार्यक्रममा बोल्दै भट्टराईले प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा हालेर जिस्काउन खोजिएको भन्दै चेतावनी दिएका थिए ।

रामेछापका कल्याण बुढाथोकी र अधिवक्ता ज्ञानेन्द्रराज आराण लगायतको प्रधानमन्त्री बिरुद्ध मुद्धा दर्ता गराएका हुन् ।

b 4
Leave A Reply

Your email address will not be published.