लघुवित्तिय र मिटर ब्याजीलाई नेकपा कपिलवस्तुको प्रतिबन्ध

54

कपिलवस्तु । मिटर ब्याजी र लघुवित्तिय संस्थाहरूको आतंकले जनतालाई आत्महत्या गर्न बाध्य बनाएकाे भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी  कपिलवस्तुले लघुवित्त र मिटर ब्याजीलाई प्रतिबन्ध गरेको छ ।  आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै लघुवित्त र मिटर ब्याजीलाई प्रतिबन्ध गरेको नेकपाले जनाएको छ ।

नेकपाले मिटर ब्याजी र लघुवित्तिय संस्थाहरूको  अमानविय आर्थिक शाेषणले जनतालाइ आत्म हत्या गर्न बाध्य बनाएकाे भन्दै यस्ता अमामनविय क्रियाकलाप प्रति नेकपा पश्चिम कपिलवस्तु काे ध्यानाकर्षण रहेकाे एक विज्ञप्ती जारी गर्दैजनाएका छन ।

 

 


b 4
Leave A Reply

Your email address will not be published.