काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि आज बिहीबार फागुन ४ गतेदेखि आइपीओ खुल्ला गरेकाे छ । कम्पनीकाे २७ लाख २८ हजार ५०० कित्ता मध्ये २२ लाख ६४ हजार ६५५ कित्तामा सर्वसाधारण आवेदन दिन पाउनेछन् ।
आवेदकहरुले यसमा फागुन १० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।