रवि लामिछानेको राहदानी विवादमा केही गर्न नपर्ने सरकारी वकिलको निष्कर्ष

62

काठमाडौं ।  पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी विवादमा केही गर्न नपर्ने सरकारी वकिलको कार्यालयले निष्कर्ष निकालेको छ ।लामिछानेको राहदानीमा अनुसन्धान गर्न माग गर्दै युवराज सफलले सरकारी वकिलको कार्यालयमा जाहेरी दिएकामा सरकारी वकिलको कार्यालयले केही गर्न नपर्ने निष्कर्ष निकालेको हो ।

यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेकाले केही गर्नु नपर्ने देखिएको सरकारी वकिलको कार्यालयले युवराज सफललाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।

 

b 4
Leave A Reply

Your email address will not be published.