रास्वपाको केन्द्रीय सदस्यमा थपिए ज्वाला संग्रौला र रमेश प्रसाई

61

काठमाण्डाैँ ।  सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले थप १६ जनालाई केन्द्रीय समितिमा मनोनित गरेको छ।  थपिएका केन्द्रीय सदस्यमा टीभी कार्यक्रम सञ्चालक रमेश प्रसाई र  सामाजसेवी  ज्वाला संग्रौलालाई पनि केन्द्रीय सदस्यमा मनोनित गरिएको छ।

b 4
Leave A Reply

Your email address will not be published.