राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक चल्दै

64

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक शुरु भएको छ । बसुन्धारास्थित पार्टी केन्द्रीय कार्यालयमा समसमाायिक राजनीतिक विषय र नेताहरुको जिम्मेबारी बाँडफाँट गर्ने विषयमा उक्त बैठक शुरु भएको हो ।

b 4
Leave A Reply

Your email address will not be published.