चितवन २ मा वैशाख १० गते उपनिर्वाचन हुने देशनिर्वाचन विशेषफिचर By Aavash On Feb 12, 2023 65 Share काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० मा उपनिर्वाचन गरिने भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले वैशाख १० गते आइतबार गर्ने गरी उपनिर्वाचनको मिति घोषणा गरेको हो । 65 Share FacebookTwitterGoogle+ReddItWhatsAppPinterestEmail