माओवादी निकट शिक्षक संगठन अर्घाखाँचीकाे अध्यक्षमा युवराज भुसाल

76

अर्घाखाँची  ।  नेकपा माओवादी केन्द्र निकट शिक्षकहरुकाे संगठन एकीकृत अखिल  नेपाल शिक्षक संगठन अर्घाखाँचीकाे अधिवेशन जिल्ला सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएकाे छ ।   अधिवेशनले युवराज भुसालकाे नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेकाे हाे ।अधिवेशनले उपाध्यक्षमा रुद्रमणि खनाल, सचिवमा वसन्त खडका , सहसचिवमा गणेश बेल्बासे, कोषाध्यक्षमा  बिस्नु दर्जी लगायतलाई निर्वाचित गरेकाे हाे ।त्यस्तै अधिवेशनले छबिलाल चुदालीको अध्यक्षतामा सल्लाहकार समिति  र सकुन्तला रायमाझीको अध्यक्षतामा महिला विभाग सर्बसम्मत गठन गरेको छ ।

Leave A Reply

Your email address will not be published.