रास्वपाको दल दर्ता खारेज गर्न माग गर्दै आयोगमा निवेदन

68

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले दर्ता हुनको लागि पुरा गर्नुपर्ने न्यूनतम मापदण्ड नै पुरा नगरी दर्ता गरेकोले तत्काल सो पार्टीको दर्ता खारेज गरी सो पार्टीका तर्फबाट सञ्चालन भएका हालसम्मका राजनीतिक गतिविधि तथा कामकारबाहीलाई अवैधानिक घोषणा गर्न माग गर्दै आइतबार निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता हुँदाकै बखत कानुनी रूपमा अवैधानिक तथा अयोग्य रहेको दाबी गर्दै  युवराज सफलले निवेदन दर्ता गराएका हुन् ।

IMG-3c786dddb49e630734923c4f99015b90-V

Leave A Reply

Your email address will not be published.