काठमाडौं । टिकापुर घटनाका आरोपी रेशमलाल चौधरीको मुद्धामा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश दिएको छ।आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र टंक बहादुर मोक्तानको संयुक्त इजलासले प्रत्यर्थी झिकाउने आदेश दिएको हो।सर्वोच्चको आदेशसँगै अब रेशमलाल चौधरीलगायतले विपक्षी बनाएकाहरु सर्वोच्च आउनुपर्ने भएको छ।