वर्तमान सरकारका प्रधानमन्त्री ओली नै हुन्ः चित्रबहादुर केसी

53

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नभइ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको आइतवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ओलीका सबै भनाइहरु सुन्दा आफूले उनी नै प्रधानमन्त्री रहेको निष्कर्ष निकालेको बताए । उनले प्रधानमन्त्री दाहाललाई काँग्रेसले पुस २६ गते विश्वासको मत दिएसँगै ओली आतंकित भएको बताए । सांसद केसीले एमाले अध्यक्ष ओलीले आप्रवासी नेपालीको समस्याका बारेमा आज आएर गोहीको आँशु बगाएको भन्दै व्यंग्य गरे ।

b 4
Leave A Reply

Your email address will not be published.