विशेष पत्रकार सम्मेलन गर्दै रवि लामिछाने

63

 काठमाण्डाैँ ।  आज बस्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि रवि लामिछानेले ‘विशेष पत्रकार सम्मेलन’ गर्ने भएका छन ।  अदालतकाे फैसलाले सांसद पद खारेज भएका लामिछाने ले सामाजिक सञ्जालमार्फत विषेश पत्रकार सम्मेलन गर्ने जानकारी दिएका छन । सिङ्गो देश र विदेशमा रहने सबैले आजको पत्रकार सम्मेलन  हेरुन्, सुनुन् भन्ने आफूले चाहेको पनि बताएका छन् ।  उनले भनेका छन्, ‘सिधाकुरा नगरेको धेरै भएछ।’राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बिहान साढे ११ बजेपछि पार्टी कार्यालयमा बस्दैछ । बैठकले सरकारमा रहने कि नरहने भन्नेबारे निर्णय लिने बताइएको छ ।

b 4
Leave A Reply

Your email address will not be published.