यस्ताे छ बीबीसीले तयार पारेको नरेन्द्र मोदीबारेकाे डकुमेन्ट्री (भिडियाे)

60

काठमाडौँ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे बीबीसीले तयार पारेको डकुमेन्ट्री (वृत्तचित्र)ले अहिले चर्चा पाएको छ । ‘इन्डिया: द मोदी काेइसन’ निष्पक्ष नरहेको र त्यो प्रोपागान्डाको रूपमा आएको भन्दै विवादित बनेको थियो । सामाजिक सञ्जालमा ‘इन्डिया: द मोदी क्वेसन’ नामको उक्त डकुमेन्ट्री ब्लक भएपछि अहिले बीबीसी आईप्लेयरबाट मात्र हेर्न सकिन्छ ।

इन्डिया: द मोदी काेइसन पहिलो भाग हेर्न यहाँ क्लिक हेर्नुहोस् ।

 डकुमेन्ट्रीको दोस्रो भाग भने आर्काइभ वेबसाइटबाट हटाइसकेको छ ।

b 4
Leave A Reply

Your email address will not be published.