प्रतिनिधी सभा सांसद अरुणकुमार चौधरी पक्राउ

57

बुटवल ।  गत मसिर ४ मा सम्पन्न् प्रतिनिधी सभा निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका कैलाली – २ बाट निर्वाचित भएका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो ।  चौधरीलाई बाँके प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको नागरिक उन्मुक्ति पार्टीका नेता ठाकुरसिंह थारुले बताए ।

 

b 4
Leave A Reply

Your email address will not be published.