अध्यादेश राजनीतिक निर्लज्जताको पराकाष्ठा हाे,तत्काल फिर्ता गर्नुपर्छः रवि लामिछाने

40
biddhut

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मुलुकी फौजदारी कार्यविधि संशोधनका लागि ल्याउन लागिएको अध्यादेश तत्काल फिर्ता हुनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले सरकारको यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा भएको टिप्पणी गरेका छन् ।यो अध्यादेशले जनादेशको मर्म र नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको रविको भनाइ छ ।’, रविले सामाजिक सञ्जालमा लेखेका छन् ।

dengu 3 1

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.