काे-काे परे जसपाकाे समानुपातिक सुचिमा ?

37
biddhut

काठमाण्डाैँ ।  जनता समाजवादी पार्टीले प्रतिनिधि सभा समानुपातिकतर्फ सांसद हुनेहरूको सूची निर्वाचन आयोगमा बुझाएको छ। जसपाले प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, रेखा यादव, रञ्जु ठाकुर र सहनाज रहमान जनालाई समानुपातिक सांसद बनाएको उक्त पार्टीका एक नेताले जानकारी दिए। समानुपातिक सांसद चयन र चुनावी समीक्षाबारे शनिबार बसेको कार्यकारिणी समिति बैठकमा छलफल भएको थियो। उक्त पार्टीले प्रदेश सभाका लागि पनि समानुपातिकतर्फ सांसद टुंगो लगाएर आयोगमा बुझाएको छ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.