देशभर चिसो बढयाे, तराईमा हुस्सु

41
biddhut

काठमाडौं ।  देशभर चिसो बढेको छ । तराईमा हुस्सु लाग्न थालेको छ भने काठमाडौंको तापक्रम पनि लगातार घट्दैछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ६.८ डिग्रीसेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९.९ डिग्री मात्र छ । साँझ र बिहान चिसो हुनेछ । पश्चिम तराई, मध्य तराई र पूर्वी तराईका केही क्षेत्रमा हुस्सु लागेको छ । तर, मध्यान्हपछि क्रमिक रूपमा सुधार हुँदै जाने महाशाखाले जनाएको छ ।हाल पहाडी भू-भागमा आंशिक बदली छ ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.