नयाँ सरकार गठन र चुनावी परिणामकाे समीक्षा गर्न गठबन्धनको बैठक बस्दै

41
biddhut

काठमाडौं । आज दिउँसाे ३ बजे बालुवाटारमा चुनावको परिणामबारे समीक्षा हुने र नयाँ सरकार गठनको विषयमा छलफलकाे लागि  सत्ता गठबन्धनको बैठक आज बस्दै छ । ५ दलिय गठबन्धन गरेर चुनाव लडेका पार्टीहरूमा कांग्रेसले प्रतिनिधि सभामा ५७ सिट , माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र राष्ट्रिय जनमोर्चाले एक सिट जितेका छन् । यसैगरी  प्रदेश सभामा प्राप्त सिट हेर्दा पनि सत्ता गठबन्धनले नै सरकार गठन गर्ने सम्भावना देखिन्छ ।यद्यपि चुनावमा सत्ता गठबन्धनको भावना अनुसार भोट नआएको भन्दै माओवादी केन्द्रका केही नेताहरुमा असन्तुष्टि देखिएको छ ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.