गौतमबुद्ध विमानस्थलबाट ४ महिनामा २ कराेडकाे आयात हुँदा ३८ लाख मात्रकाे निर्यात

70

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चालु अर्थिक वर्षकाे पहिलो चार महिनामा झण्डै दुई करोडको वस्तु आयात भएको छ ।  साउनदेखि कात्तिकसम्म चार महिनाको अवधिमा यस विमानस्थलबाट ३८ लाख ९० हजार रुपैयाँको वस्तु निर्यात हुदाँ आयात भने ३८ लाख ९० हजार रुपैयाँको वस्तु निर्यात वस्तु आयात भएको  भन्सार विभागले जानकारि दिएकाे छ । भैरहवा  स्थित  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपालमा त्रिभुवन विमानस्थलपछि दोस्रो  भन्सार बिन्दु हो ।गौतमबुद्ध  विमानस्थल १ जेठबाट व्यवसायिक रुपमा सञ्चालनमा आएको हो ।

b 4
Leave A Reply

Your email address will not be published.