लुम्बिनी प्रदेशको राजधानी सार्ने काम तुरुन्त रोक्न एमाले रुपन्देहीकाे माग

58

बुटवल । लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलबाट हतारमा मन्त्रालयहरु सार्ने प्रदेश सरकारको निर्णय र सक्रियता तत्काल रोक्न नेकपा एमाले रुपन्देहीले माग गरेको छ ।एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले एक विज्ञप्ति जारी गर्दै काम चलाउ सरकारले सस्तो लोकप्रियता आर्जन गर्नका लागि मन्त्रालयहरु सार्न हतारो गरेको भन्दै यसलाई तुरुन्त रोकी आगामी नयाँ सरकार र संसदको अधिकार क्षेत्रमासमेत हस्तक्षेप नगर्न माग गर्दै विज्ञप्ती जारी गरेकाे छ ।

 

dengu 3 1

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.