विचारमा उर्जा र युवा जोश भएको नेतृत्व आजआवश्यकता छः चन्द्र भण्डारी

38
biddhut

बुटवलमा प्रेस युनियन रुपन्देहीले  आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै  नेपाली कांग्रेस नेता एवं गुल्मी १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारीले मुलुकमा सबैभन्दा ठूलो समस्या भ्रष्टाचार रहेको भन्दै आफ्नो पहिलो प्राथमिकता कानुन बनाएर भ्रष्टाचार नियन्त्रण गर्ने समेत बताए । बहुदलीय व्यवस्था ल्याएको ३० वर्ष पुग्दा पनि जनताको जीवनस्तर जहाँको त्यहीँ रहेको भन्दै उनले परिवर्तन गर्नका लागि भ्रष्टाचार नै रोक्नुपर्ने उनको भनाई छ । अहिलेको निर्वाचनमा पार्टीमा फरक मत राख्न सक्ने युवाहरू निर्वाचित भएको भन्दै भण्डारीले त्यही फरक मत राख्न सक्ने युवाको टिमले पार्टीलाई जोगाउँदै नयाँ योजना ल्याएर अघि बढ्ने दावी गरे ।

 

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.