भारतीय नागरिकमाथि कपिलवस्तुको चाकरचौडामा गोली प्रहार

37
biddhut

ताैलिहवा ।  कपिलवस्तु जिल्लाकाेको मायादेवी गाउँपालिका वडा नं. ४ चाकरचौडामा एक जना भारतिय नागरिक माथि गोलि प्रहार भएको छ । दुई जना अज्ञात व्यक्तिले सिमा क्षेत्रको चाकलचौडा बजारको  होटलमा रहेका ३५ बर्षिय भारतीय नागरिक ईरशाद खान माथि दुई गोलि प्रहार भएको हो ।  गोलि लागेका उनलाई उपचारको लागि भारतको नौगढ लगिएको भए पनि अहिले उनलाई थप उपचारका लागि गोरखपुर मेडिकल कलेज पुर्याईएको खुल्न आएको छ । घटनाकाे अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय कपिलवस्तु जनाएकाे छ ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.