दोलखाका १० मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी

41
biddhut

दोलखा । मङ्सिर ४ मा भएको मतदानमा विवाद उत्पन्न भएपछि दोलखाका १० मतदान केन्द्रमा आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पुनः मतदान भइरहेको  छ ।  निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ ।  मतदान केन्द्रमा निर्वाचन आयोगले उक्त मतदान रद्द गरी पुनः मतदान गराउन मङ्सिर ११ गते निर्वाचन आयोगले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.