रूपन्देही-३ मा राप्रपाका दीपक बोहरालाइ पछयाउदै बालकृष्ण खाँण

41
biddhut

रूपन्देही ।  प्रतिनिधि सभातर्फ रूपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका नेता दीपक बोहराले अग्रता कायमै गरेका छन् । दिपक बोहराले २७ हजार १ सय ४२ मत ल्याएका छन् भने सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाणले २६ हजार ५ सय ६५ मत ल्याएका छन्।उनीहरूबीच ५७७ मतान्तर छ। बोहरालाई नेकपा एमाले र जसपाको समर्थन रहेको छ।

dengu 3 1
b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.