आजैबाट काम थाल्छु, फूलमाला र खादा नलगाइदिनुः लामिछाने

36
biddhut

काठमाडौं । चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आजैबाट काम थाल्ने बताएका छन् । आफ्नो चुनावी नतिजालाई विजयका रुपमा नलिने उनको भनाइ छ ।फेसबुकमा स्टाटस लेख्दै लामिछानेले चुनावमा निर्वाचित हुनुको अर्थ विजयी हुनु नभएकोसमेत बताएका छन् ।    ‘यो त जाँच दिनका लागि सक्षम हुनु हो । म आजबाट जाँच दिन जाँदैछु, जसको परीक्षा ५ वर्षपछि मात्र आउनेछु ।’

dengu 3 1

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.