कपिलवस्तु २ (क) मा एमालेका नवराज लामिछाने निर्वाचित

41
biddhut

ताैलिहवा ।  कपिलवस्तु क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा नेकपा एमालेका उम्मेदवार नवराज लामिछाने निर्वाचित भएका छन् ।  निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विक्रम थापालाई ५८२ मतान्तरले पराजित गरेका हुन् । लामिछानेले २१ हजार १३६ मत पाउँदा थापाले २० हजार ६१४ मत ल्याए ।राष्ट्रिय प्रजातन्त्र पार्टीका गितेन्द्रमणि शुक्ल १ हजार ९२ मत पाउँदै तेस्रो स्थानमा रहे ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.