एमाले सचिव योगेश भट्टराई झिनाे मतान्तरले दोस्रोपटक निर्वाचित

39
biddhut

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराई ताप्लेजुङबाट दोस्रोपटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।मंगलवारबाट सुरू भएको मतगणना सकिँदा गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढाथोकीलाई २०५ मतले पछि पार्दै भट्टराईले जितेका हुन् । भट्टराईले २१ हजार ९४३ मत पाए । माओवादीका खेलप्रसाद २१ हजार ७३८ मा रोकिए । निर्वाचन आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.