विनोद चौधरी लाइ पछि पार्दै घन्टीका महेन्द्र सेनले लिए अग्रता

36
biddhut

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी पछि पर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन (ठकुरी) ले अग्रता लिनुभएको छ ।  ठकुरीले ४ हजार ६ सय ८९ मत प्राप्त गर्नुभएको छ भने चौधरीले ४ हजार ५ सय ६० मत प्राप्त गर्नुभएको छ । यस्तै तेस्रो स्थानमा रहनुभएका जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले ३ हजार ४ सय ३ मत प्राप्त गर्नुभएको छ ।  घण्टी चिह्न भएका ठकुरी चौधरीभन्दा १ सय २९ मतले अगाडि हुनुहुन्छ भने त्रिपाठीभन्दा १ हजार २ सय ८६ मतले अगाडि हुनुहुन्छ ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.