शितगंगाकाे विकासकाे लागी दुई/तीन वटा गाउँपालिका बनाउनुपर्छः रामजी घिमिरे

41
biddhut
अर्घाखाँची । जिल्लाकाे शितगंगा नगरपालिका का विभिन्न चुनावीसभालाई सम्बोधन गर्दै अर्घाखाँची प्रदेशसभा (ख) का उम्मेदवार एवम् एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य रामजीप्रसाद घिमिरेले शितगंगा नगरपालिकाकाे विकासकाे लागि नगरपालिकालाई विभाजन गरी  दुई/तीन वटा गाउँपालिका बनाउनुपर्ने बताउनुभएकाे हाे ।  घिमिरेले विशेष क्षेत्र भन्दा दुई/तीनवटा गाउँपालिका भन्दा बजेट धेरै आउने र विकास गर्न सजिलो हुने भौगोलिक हिसाबले दुई देखि तिन वटा गाउँपालिका बनाएपछि हाल नगरपालिकामा आउने भन्दा दोब्बर बजेट आउने जनाएका हुन । भाैगाेलिक हिसाबले नेपाल कै सबै  भन्दा ठुलाे नगरपालिका भएपनी  अहिलेको नगरको बजेट प्रयाप्त छैन ।
dengu 3 1
b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.