कपिलवस्तुमा निर्वाचन विशेष सुरक्षा याेजना लागु , मादक पदार्थ सेवन र बिक्री वितरणमा प्रतिबन्ध

38
biddhut

 ताैलिहवा ।  कपिलवस्तु जिल्लामा आज राती १० बजै देखी मत परिणाम घाेषणा नभएसम्म निर्वाचन विशेष सुरक्षा याेजना लागु हुने भएकाे छ ।  जिल्ला प्रशासन कार्यलय कपिलवस्तु ले आज एक सुचना जारी गदै जानकारि दिएकाे छ ।

dengu 3 1

यस्ताे रहेकाे छ प्रशासनले जारी गरेकाे सुचना

 

 

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.