कपिलवस्तुमा नेपाल जनता पार्टीले सत्ता गठबन्धनलाइ सघाउने

33
biddhut

ताैलिहवा ।  कपिलवस्तुमा नेपाल जनता पार्टीले बाम लोकतान्त्रिक गठबन्धनलाई सहमति भएको छ ।  कपिलवस्तु क्षेत्र नम्बर १ का सत्ता गठबन्धनका साझा उम्मेद्वार नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सचिव चक्रपाणी खनाल (बलदेव) र नेपाल जनता पार्टीका जिल्ला अध्यक्ष शुशिल तिवारी  बीच जिल्ला भरी नै सहयोग हुने गरि सहमति भएको हो कपिलवस्तुको क्षेत्र नम्बर २ र ३ का उम्मेद्वारहरुको उम्मेद्बारी समेत् निस्कृय बनाउने गरि दुवै पक्ष बीच सहमति भएको जनाइएको छ । नेपाल जनता पार्टीका जिल्ला अध्यक्ष तिवारीले आफूहरुले जिल्लाभर सत्ता गठबन्धनलाई सघाउने बताए । अहिलेको राष्ट्रिय आवस्यकतालाई मध्यनजर गर्दै यस्तो निर्णयमा पुगेको उनले बताए ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.